गन्जा

Romanized: ganjaa, ganj, ganja

गन्जा (ganjaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

गन्जा(१)

(नाम)
1.
उपद्रो; विघ्नबाधा।

गन्जा(२)

(नाम)
1.
हे. गन्जक।

गन्जा(३)

(नाम [संस्कृत])
1.
रक्सी खान बसिने ठाउँ; भट्टी; शुण्डा।

सम्बन्धित शब्दहरू