गन्जागोल

Romanized: ganjaagola, ganjaagol, ganjagol, ganjagola

स्थिति, गति, नीति, पद्धति आदिमा उत्पन्न हुने गडबडी; भद्रगोल; गज्याङगुजुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी गन्ज+गोल]

१.
स्थिति, गति, नीति, पद्धति आदिमा उत्पन्न हुने गडबडी; भद्रगोल; गज्याङगुजुङ।
२.
धेरै मानिस, मालसामान आदि जथाभाबी भएर एकै ठाउँमा छरिने स्थिति; छ्यासमिस।

सम्बन्धित शब्दहरू