कुन्टो
Romanized: kunto
कुन्टो (kunto) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कुन्टो(१)
(नाम)
१..
कुनेटो।
२..
घरको भित्री कोठो।
३..
पानीको सानो खोपिल्टो।
कुन्टो(२)
(नाम [बहु./ति. कुन्टा])
1.
कुन्टे; घरभित्रको एकान्त र अँध्यारो कुनो वा कुनो परेको ठाउँ।