कुन्त
Romanized: kunt, kunta
प्वाँख लगाइएको बाण; भाला; बर्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्वाँख लगाइएको बाण; भाला; बर्छा।
२.
सानो जन्तु; किरो।