गुन्टो

Romanized: gunto

ओढ्नेबिछ्याउने आदि बेरेर डोरीले कसेको ठुलो पोको; त्यस्ता लुगाफाटाको गुठुरो (बेडिङ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत गुन्ठो]

1
ओढ्नेबिछ्याउने आदि बेरेर डोरीले कसेको ठुलो पोको; त्यस्ता लुगाफाटाको गुठुरो (बेडिङ)।

सम्बन्धित शब्दहरू