गान्टो

Romanized: gaanto, ganto

सलक्क बढ्न नसकी गठ्याड्रिएको; राम्ररी नबढेको; पुड्को; डल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गाँठो]

१.
सलक्क बढ्न नसकी गठ्याड्रिएको; राम्ररी नबढेको; पुड्को; डल्लो।
२.
(नाम) फूलको पराग रहने गाँठो; कर्णिकार।

सम्बन्धित शब्दहरू