गान्धी
Romanized: gaandhi, gaandhee, gandhee, gandhii
गुजराती वैश्यजातिको एक वर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गान्धिक]
१.
गुजराती वैश्यजातिको एक वर्ग।
२.
भारतलाई अङ्ग्रेजी उपनिवेशबाट मुक्ति दिलाउन ठुलो त्याग गर्ने, सत्य र अहिंसाका पक्षपाती, भारतीय नेता मोहनदास कर्मचन्द गान्धी; बीसौं शताब्दीका भारतीय महापुरुष।