आमगन्धी

Romanized: aamagandhi, aamagandhee, amagandhee, amagandhii

काँचो मासुको बाफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
काँचो मासुको बाफ।
२.
सिनोबाट चलेको दुर्गन्ध।

सम्बन्धित शब्दहरू