गन्धी
Romanized: gandhee, gandhii, gandhi
बास्ना आउने; गन्धयुक्त; सुवासित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बास्ना आउने; गन्धयुक्त; सुवासित।
२.
(नाम)
बास्नादार वस्तुको व्यापार गर्ने व्यक्ति।