अष्टगन्ध
Romanized: ashtagandha, ashtagandh, astagandh, astagandha
आठ सुगन्धित वस्तुको समूह; अष्टसुगन्ध; गन्धाष्टक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आठ सुगन्धित वस्तुको समूह; अष्टसुगन्ध; गन्धाष्टक।