सुगन्ध

Romanized: sugandh, shugandha, shugandh, sugandha

मिठो बास्ना; मनै रमाउने गन्ध; सुवास; महक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मिठो बास्ना; मनै रमाउने गन्ध; सुवास; महक।
२.
सुगन्धी वस्तु; मिठो बास्ना आउने पदार्थ।

सम्बन्धित शब्दहरू