सुगन्धपूर्ण

Romanized: sugandhapurn, shugandhapurna, sugandhapoorna, shugandhapurn

सुवास भरिएको; सुगन्धी; बास्नादार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सुवास भरिएको; सुगन्धी; बास्नादार।

सम्बन्धित शब्दहरू