उत्सुकतापूर्ण
Romanized: utsukataapurna, utsukataapurn, utsukatapurn, utshukataapurna
कुनै कामकुरो गर्नका निम्ति अत्यन्त इच्छुक; उत्कण्ठित; उत्सुकता भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै कामकुरो गर्नका निम्ति अत्यन्त इच्छुक; उत्कण्ठित; उत्सुकता भएको।