उत्सुक
Romanized: utsuk, utshuka, utshuk, utsuka
कुनै कामकुरो गर्नका निम्ति अत्यन्त इच्छुक; उत्कण्ठित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै कामकुरो गर्नका निम्ति अत्यन्त इच्छुक; उत्कण्ठित।
२.
प्रबल अभिलाषा भएको; केही गर्ने चाहनाले अधीर।