उत्सुकतावश

Romanized: utsukataavasha, utsukataavash, utsukatavasha, utsukataawasha

उत्सुकताका साथ; इच्छासहित; उत्कण्ठाले; सकसकीसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
उत्सुकताका साथ; इच्छासहित; उत्कण्ठाले; सकसकीसित।

सम्बन्धित शब्दहरू