अज्ञतावश

Romanized: ajnyataavasha, ajnyataavash, ajnyatavasha, ajnyataawasha

अज्ञानताको वशमा; नजान्नाले; मूर्खताले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
अज्ञानताको वशमा; नजान्नाले; मूर्खताले।

सम्बन्धित शब्दहरू