अपरवश
Romanized: aparavasha, aparavash, aparawasha, aparawash
पराधीन नभएको; परवश नभएको; स्वतन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पराधीन नभएको; परवश नभएको; स्वतन्त्र।