अपरस

Romanized: aparas, aparasha, aparash, aparasa

छालामा कत्ला कत्ला पर्ने एक प्रकारको रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छालामा कत्ला कत्ला पर्ने एक प्रकारको रोग।
२.
बिग्रिएको रस; दूषित रस।
३.
(विशेषण) अस्पृश्य।
४.
अनासक्त।

सम्बन्धित शब्दहरू