अपरति

Romanized: aparati

खराब किसिमको माया; दुर्माया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खराब किसिमको माया; दुर्माया।
२.
बलजफ्तीले गरिएको सम्भोग; बलात्कार।

सम्बन्धित शब्दहरू