अपरञ्च
Romanized: aparanycha, aparanych, aparancha, aparanch
अर्को पनि; अर्को कुरा पनि; अनि फेरि; अझ केही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
अर्को पनि; अर्को कुरा पनि; अनि फेरि; अझ केही।