परञ्च

Romanized: paranycha, paranych, parancha, paranch

अरू पनि; फेरि पनि; अझ पनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अव्यय [संस्कृत]

१.
अरू पनि; फेरि पनि; अझ पनि।
२.
तर पनि; तापनि।

सम्बन्धित शब्दहरू