परञ्जय
Romanized: paranyjaya, paranyjay, paranjay, paranjaya
शत्रुलाई जित्ने; शत्रुलाई हराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शत्रुलाई जित्ने; शत्रुलाई हराउने।
२.
(नाम)
वरुण।