मृत्युञ्जय
Romanized: mrityunyjaya, mrityunyjay, mrityunjaya, mrityunjay
मृत्युलाई जित्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मृत्युलाई जित्ने।
२.
(नाम)
शिव।
३.
अकालमृत्युको निवारण गर्ने शिवको स्तोत्र वा मन्त्र।