सञ्जय
Romanized: sanyjaya, sanyjay, shanyjaya, sanjay
कौरव र पाण्डवको झिगडामा शान्तिपूर्ण सम्झौता गराउन प्रयत्नशील हुने र धृतराष्ट्रलाई महाभारतयुद्धको प्रत्यक्ष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कौरव र पाण्डवको झिगडामा शान्तिपूर्ण सम्झौता गराउन प्रयत्नशील हुने र धृतराष्ट्रलाई महाभारतयुद्धको प्रत्यक्ष वर्णन सुनाउने उनैका विश्वस्त सारथि।