धनञ्जय
Romanized: dhananyjaya, dhananyjay, dhananjay, dhananjaya
प्राणीका शरीरभित्र रहने पोसिलो वायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राणीका शरीरभित्र रहने पोसिलो वायु।
२.
धनलाई जित्ने व्यक्ति; अर्जुन।
३.
अग्नि।