धनञ्जय गोत्र
Romanized: dhananyjaya gotra, dhananyjaya gotr, dhananjaya gotr, dhananjaya gotra
धनञ्जय ऋषिको कुल वा वंशको परिचायक नाम (यस गोत्रमा हुमागाईं, रिजाल, पगेंनी, बसेल, कुकुरकाटे, गुरागाईं, भुसाल,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धनञ्जय ऋषिको कुल वा वंशको परिचायक नाम (यस गोत्रमा हुमागाईं, रिजाल, पगेंनी, बसेल, कुकुरकाटे, गुरागाईं, भुसाल, गैरीपिप्ली, खुलाल बस्नेत र खुलाल बुढाथोकी पर्छन्।)।