अत्रि गोत्र
Romanized: atri gotr, atri gotra, atrigotra, atrigotr
अत्रि ऋषिको कुल वा वंशपरम्परामा पर्ने (गोतामे, चापागाईं, वस्ती, मिश्र, खतिवडा, ओझा, पोखरेल, पौडेल आदि थर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अत्रि ऋषिको कुल वा वंशपरम्परामा पर्ने (गोतामे, चापागाईं, वस्ती, मिश्र, खतिवडा, ओझा, पोखरेल, पौडेल आदि थर हुने) बाहुनछेत्रीको गोत्र।