अति गोप्य

Romanized: ati gopy, ati gopya, atigopya, atigopy

सम्बन्धित व्यक्तिबाहेक अरूले थाहा पाउन नहुने वा थाहा नपाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सम्बन्धित व्यक्तिबाहेक अरूले थाहा पाउन नहुने वा थाहा नपाएको।
२.
ज्यादै गोप्य गरी वा लुकाएर राख्नुपर्ने (चिट्ठीपत्र, कागजात आदि)।
३.
(नाम) सम्बन्धित व्यक्तिबाहेक अरूले पढ्न निषेध गरिएको कागजातको बन्दी खाममा लेखिने वा छाप लगाइने शब्द।

सम्बन्धित शब्दहरू