अतिकण्ठ्य
Romanized: atikanthy, atikanthya
कण्ठभन्दा पछिल्तिर स्वरयन्त्रबाट नै उच्चरित हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कण्ठभन्दा पछिल्तिर स्वरयन्त्रबाट नै उच्चरित हुने।