अत्रि
Romanized: atri
सप्तर्षि कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठमध्ये एक; धर्मशास्त्रका प्रवर्तक र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सप्तर्षि कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठमध्ये एक; धर्मशास्त्रका प्रवर्तक र अत्रिसंहिताका निर्माता तिनै ऋषि।
२.
अत्रिगोत्रका प्रवर्तक ऋषि।