अत्तो
Romanized: atto
नबिराएका कुरामा लगाइएको दोष वा आरोप; फतुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत अत्त > संस्कृत आत्त]
१.
नबिराएका कुरामा लगाइएको दोष वा आरोप; फतुर।
२.
अड्को।