अत्तोपत्तो
Romanized: attopatto
कुनै किसिमको ठहरठेगाना; कसैका अवस्थाको सङ्केत वा चिह्न; सुइँको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै किसिमको ठहरठेगाना; कसैका अवस्थाको सङ्केत वा चिह्न; सुइँको।