अत्खलो
Romanized: atkhalo
काँचो स्वभावको; अपरिपक्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
काँचो स्वभावको; अपरिपक्व।
२.
समय नपुगी जन्मेको; महिना नपुगी तुहिएको; अधिग्रो।