वत्स गोत्र
Romanized: vatsa gotr, watsa gotra, watsa gotr, vatsha gotra
वत्स ऋषिको कुल वा वंशको परिचयात्मक नाम; नेपालमा लम्साल, दाहाल, रूपाखेती, राणा र कुँवर थर हुनेहरूको गोत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वत्स ऋषिको कुल वा वंशको परिचयात्मक नाम; नेपालमा लम्साल, दाहाल, रूपाखेती, राणा र कुँवर थर हुनेहरूको गोत्र।