वत्सना
Romanized: vatsanaa, watsanaa, vatsan, watsana
बाछो खोज्ने गाई; सन्तानलाई खुब माया गर्ने आमा; देवी; दुर्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बाछो खोज्ने गाई; सन्तानलाई खुब माया गर्ने आमा; देवी; दुर्गा।