वत्
Romanized: wat, bat, vat
नामशब्दका पछाडि गाँसिएर समानता, युक्तता, सम्पन्नता आदि अर्थबोध गराउने प्रत्यय वा आबद्ध रूप (जस्तै- मातृवत्,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रत्य. [संस्कृत]
1
नामशब्दका पछाडि गाँसिएर समानता, युक्तता, सम्पन्नता आदि अर्थबोध गराउने प्रत्यय वा आबद्ध रूप (जस्तै- मातृवत्, मित्रवत्, हिमवत् इ.)।