विद्वत्
Romanized: vidwat, widvat, widwat, bidvat
विद्वान्, बुद्धिमान् भन्ने अर्थमा शब्दको अगाडि आउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विद्वान्, बुद्धिमान् भन्ने अर्थमा शब्दको अगाडि आउने शब्द।