विद्वत्‌गोष्ठी

Romanized: vidvatgoshthi, vidwatgoshthi, widvatgoshthi, widwatgoshthi

विद्वान्‌हरूको विचारविमर्श हुने गोष्ठी; सङ्गोष्ठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विद्वान्‌हरूको विचारविमर्श हुने गोष्ठी; सङ्गोष्ठी।

सम्बन्धित शब्दहरू