विद्वत्तम
Romanized: vidvattam, vidwattama, widvattama, vidwattam
सबभन्दा बढी विद्या कमाएको; प्रकाण्ड विद्वान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सबभन्दा बढी विद्या कमाएको; प्रकाण्ड विद्वान्।
२.
(नाम)
शिव; महादेव।