विद्वत्ता
Romanized: vidvattaa, vidwattaa, widvattaa, vidvatt
विद्वान् हुनाको भाव, गुण वा स्थिति; पाण्डित्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विद्वान् हुनाको भाव, गुण वा स्थिति; पाण्डित्य।
२.
विवेक; बुद्धि; अक्कल।
३.
ज्ञान।