विद्वत्वृत्ति
Romanized: vidvatvritti, vidvatwritti, vidwatvritti, widvatvritti
विद्वान्लाई जीवनयापनका लागि दिइने सावधिक आर्थिक अनुदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विद्वान्लाई जीवनयापनका लागि दिइने सावधिक आर्थिक अनुदान।
२.
शिक्षा आदि सेवामा कार्यरत व्यक्तिलाई अग्रिम योग्यता प्राप्त गर्ने मौका दिँदा दिइने थप आर्थिक सुविधा (फेलोसिप)।