सद्वृत्ति
Romanized: sadvritti, sadwritti, shadvritti, sadbritti
असल चालचलन; राम्रो चरित्र; सदाचार; सद्व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असल चालचलन; राम्रो चरित्र; सदाचार; सद्व्यवहार।