आवृत्ति
Romanized: aavritti, avritti, aawritti, awritti
कुनै पाठ वा मन्त्र आदि आद्योपान्त पढ्ने क्रियाप्रक्रिया; कुनै पाठ वा मन्त्रको सुरुदेखि अन्तसम्मको वाचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै पाठ वा मन्त्र आदि आद्योपान्त पढ्ने क्रियाप्रक्रिया; कुनै पाठ वा मन्त्रको सुरुदेखि अन्तसम्मको वाचन।
२.
कुनै कुरामा बारम्बार गरिने अभ्यास; दोहोऱ्याउने काम।
३.
पुस्तकको मुद्रण वा प्रकाशन; संस्करण; पुनः संस्करण।