दुवृत्ति
Romanized: duvritti, duwritti, dubritti, duwrtti
खराब वृत्ति वा पेसा; नराम्रो वा अनैतिक आचरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब वृत्ति वा पेसा; नराम्रो वा अनैतिक आचरण।
२.
कपटपूर्ण व्यवहार; धोका; छल।