साधुवृत्ति
Romanized: saadhuvritti, sadhuvritti, saadhuwritti, sadhuwritti
सज्जनको व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सज्जनको व्यवहार।
२.
साधुको दिनचर्या।