साधुवाद

Romanized: saadhuvaada, saadhuvaad, saadhuvada, sadhuvaada

कसैले उपकार, अनुग्रह आदि असल काम गर्दा 'साधु-साधु' भनेर स्याबासी दिन भनिने शब्द; स्याबास; धन्यवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कसैले उपकार, अनुग्रह आदि असल काम गर्दा 'साधु-साधु' भनेर स्याबासी दिन भनिने शब्द; स्याबास; धन्यवाद।

सम्बन्धित शब्दहरू