वस्तुवाद

Romanized: vastuvaada, vastuvaad, vastuwaada, wastuvaada

ना. [सं.] सांसारिक कुराकै सर्वोपरि प्रमुखता मान्ने वा दृश्य जगत् जस्तो छ त्यसको सत्ता पनि त्यस्तै मान्ने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] सांसारिक कुराकै सर्वोपरि प्रमुखता मान्ने वा दृश्य जगत् जस्तो छ त्यसको सत्ता पनि त्यस्तै मान्ने एक दार्शनिक सिद्धान्त।

सम्बन्धित शब्दहरू