वस्ताद
Romanized: vastaada, vastaad, wastaada, vastad
गानबजानमा दक्ष व्यक्ति; सङ्गीतज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी उस्ताद]
१.
गानबजानमा दक्ष व्यक्ति; सङ्गीतज्ञ।
२.
निपुण; सिपालु; पोख्त।