उस्ताद
Romanized: ustaada, ustaad, ustad, ushtaada
सङ्गीत, नृत्य आदिको गुरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
सङ्गीत, नृत्य आदिको गुरु।
२.
गवैया।
३.
(विशेषण)
काम गर्न सिपालु; निपुण; पोख्त।
४.
धूर्त।