उस्तो
Romanized: ushto, usto
ऊजस्तो; त्यस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [उ+जस्तो]
१.
ऊजस्तो; त्यस्तो।
२.
(क्रियाविशेषण)
त्यत्तिको; प्रायः; त्यति धेर।